Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • भारतीय विदेशमन्त्री जयशंकरद्धारा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

    भारतीय विदेशमन्त्री जयशंकरद्धारा त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन

    अनलाइन नेपाल
  • शुक्रबार, २० पुष २०८०
  • 495
    SHARES

    काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले त्रिभुवन विश्वविद्यालयको पुस्तकालय उद्घाटन गरेका छन्।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन नेपाल आएका विदेशमन्त्री जयशंकरले पुस्तकालयको उद्घाटन गरेका हुन्।



    भारतीय विदेशमन्त्री जयश‌कर र परराष्ट्रमन्त्री एनपी साउदले संयुक्त रूपमा पुस्तकालय उद्घाटन गरे। आजै जयशंकरले भूकम्पपछिको पुनर्निर्माण परियोजना पनि उद्घाटन गर्नेछन् ।



    हिजो नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुनुका साथै जयशंकरले उच्च राजनीतिक भेट गरेका थिए । उनी मध्याह्न साढे १२ बजे भारत फर्कने कार्यक्रम छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार