Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • हामी चीनसँग डराउनु हुँदैन, राजनीति प्रतिस्पर्धात्मक खेल हो : भारतीय विदेशमन्त्री

    हामी चीनसँग डराउनु हुँदैन, राजनीति प्रतिस्पर्धात्मक खेल हो : भारतीय विदेशमन्त्री

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 462
    SHARES

    एजेन्सी । भारतका विदेश मन्त्री एस जयशंकरले चीनले छिमेकीहरूलाई प्रभाव पारे पनि प्रतिस्पर्धी राजनीतिबाट डराउन नहुने बताएका छन् ।

    विदेश मन्त्री जयशंकरले मंगलबार आईआईएम मुम्बईका विद्यार्थीसँग चीन-माल्दिभ्ससँग भारतको सम्बन्ध र लाल सागरमा हमास-इजरायल युद्धबाट उत्पन्न परिस्थितिबारे कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले चीनको प्रभावलाई लिएर प्रतिद्वन्द्वी बढेको तर यसलाई भारतीय कूटनीतिको असफलता भन्नु गलत भएको बताए ।



    ‘मलाई लाग्दैन कि हामी चीनसँग डराउनुपर्छ। मलाई लाग्छ हामीले भन्नुपर्छ-विश्वव्यापी राजनीति एक प्रतिस्पर्धात्मक खेल हो । तपाईले सक्दो प्रयास गर्नुहोस्, हामी सक्दो प्रयास गर्नेछौं,’ उनले भने ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार