Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • नेपाली सांसदको टोलीले भेट्यो भारतीय विदेशमन्त्री एस जयशंकरलाई

    नेपाली सांसदको टोलीले भेट्यो भारतीय विदेशमन्त्री एस जयशंकरलाई

    अनलाइन नेपाल
  • शुक्रबार, १९ माघ २०८०
  • 408
    SHARES

    काठमाडौं । नेपाली सांसदहरूको प्रतिनिधिमण्डलले भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेको छ ।

    भारत भ्रमणमा रहेको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा रहेको सो प्रतिनिधिमण्डलले विदेशमन्त्री जयशंकरसँग भेटवार्ता गरेको हो ।



    भेटमा दुई देशको सम्बन्ध, पारस्परिक सहयोग र हितका विविध विषयमा महत्वपूर्ण कुराकानी भएको बताइएको छ ।



    भारतको लोकसभाको निमन्त्रणामा सभापति यादव नेतृत्वको सो संसदीय प्रतिनिधिमण्डल नयाँ दिल्ली पुगेको थियो । सो टोली यही माघ १६ गते भारत प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार