Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • महोत्तरीमा भीषण आगलागी हुँदा सयौं घर खरानी

    महोत्तरीमा भीषण आगलागी हुँदा सयौं घर खरानी

    अनलाइन नेपाल
  • बुधबार, १२ बैशाख २०८१
  • 369
    SHARES

    महोत्तरी । महोत्तरीको मटिहानीस्थित जरलहवा गाछीमा भीषण आगलागी भएको छ ।

    गाउँको करिब १ सय घरमा आगो सल्किएको हो । करिब एक घण्टा अगाडि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।



    अहिले आगो निभाउनका लागि मटिहानी नगरपालिका, जलेश्वर नगरपालिका, रामगोपालपुर नगरपालिका, प्रदेश प्रहरी कार्यालय जनकपुरको वारुणयन्त्रसँगै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, मटिहानी नगरपालिकाका कर्मचारीलगायतले प्रयास गरिरहेका छन् ।



    आगलागी नियन्त्रणमा लिन आसपासका सबै पालिकाबाट बारुणयन्त्र पुगेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार