Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

जेनजी अभियन्ता रविकिरण हमाल पक्राउ

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । जेनजी आन्दोलनसँग आबद्ध अभियन्ता रविकिरण हमाललाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार बिहीबार राजधानीको सुकेधाराबाट हमाललाई पक्राउ गरिएको हो । हमालमाथि सामाजिक सञ्जालमार्फत जनआन्दोलनमा उक्साउने गतिविधि गरेको आरोप छ ।

प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न समूहलाई आन्दोलनमा सहभागी हुन प्रेरित गर्ने पोस्ट र भिडियोहरु सार्वजनिक गरेको प्रमाण फेला परेको प्रहरीले जनाएको छ।

हमाल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का युवा नेतासमेत हुन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077