Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नीतिहरू राम्रा भएर एमालेमाथि प्रहार भइरहेको छ : ओली

नीतिहरू राम्रा भएर एमालेमाथि प्रहार भइरहेको छ : ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका नीतिहरू राम्रा भएर नै आफूहरुमाथि प्रहार भएको दाबी गरेका छन्।

बुधबार ललितपुमा सुरु एमालेको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले आफूहरुले राम्रा काम गरेको बताएका हुन् ।

ओलीले भने- अरुभन्दा बढी प्रहारको निशाना भएका छौँ । हामीले नराम्रो काम गरेर, नीति नराम्रो भएर हामीमाथि प्रहार भएको हो रु होइन, हाम्रो नीति राम्रो भएर हो,”अरुले सिमाना, स्वाधीनताका कुरा बोल्न नपर्ने । एमालेले मात्रै किन बोल्नपर्ने रु”

राष्ट्रिय हित गर्दा, राष्ट्र हितमा अडान लिँदा र राष्ट्रिय स्वाभिमानको कुरा गर्दा एमालेमाथि प्रहार भइरहेको उनले बताए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077