Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नवनियुक्त खेलकुदमन्त्रीको पहिलो निर्णय: मन्त्रालयको बैठक लाइभ गर्ने

नवनियुक्त खेलकुदमन्त्रीको पहिलो निर्णय: मन्त्रालयको बैठक लाइभ गर्ने

आइतवार , कार्तिक ९, २०८२

काठमाडौंं । नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदभार ग्रहण गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ लिएसँगै मन्त्रालय पुगेर गुप्ताले पदभार ग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा आजै राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदमन्त्रीमा नियुक्त गरेका थिए ।

मन्त्री गुप्तासँगै स्वास्थ्य मन्त्री डा. सुधा शर्माले पनि शपथ लिएकी थिइन् । उनले यसअघि नै पदभार ग्रहण गरिसकेकी छन् ।

पदभार ग्रहण गर्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायको बैठक लाइभ गर्ने निर्णय गरेका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077