Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

चन्द्रागिरिबाट २२ जना कौडा खेल्दै गर्दा पक्राउ, १७ लाख रुपैयाँ बरामद

चन्द्रागिरिबाट २२ जना कौडा खेल्दै गर्दा पक्राउ, १७ लाख रुपैयाँ बरामद

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । काठमाडौंको चन्द्रागिरिबाट प्रहरीले कौडा खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ ।

प्रहरी वृत्त थानकोटको टोलीले सोमबार साँझ विशेष सूचनाको आधारमा छापा मार्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकासँगै प्रहरीले १७ लाख रुपैयाँ नगद र कौडा खेल्न प्रयोग हुने सामग्री समेत बरामद गरेको जनाएको छ ।

उनीहरूलाई आवश्यक कानुनी कारबाहीका लागि अनुसन्धान अघि बढाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077