Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आज बोलाइएको कांग्रेस केन्द्रीय बैठक फेरि सर्‍यो

आज बोलाइएको कांग्रेस केन्द्रीय बैठक फेरि सर्‍यो

सोमवार , मंसिर १, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति पुनः परिवर्तन भएको छ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार मंसिर १ (आज) गते दिउँसो ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ः०० बजे बस्ने भएको हो ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077