Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

सुन्धारा कारागारबाट फरार कैदी पक्राउ

बिहिवार , मंसिर ४, २०८२

काठमाडौं । जेनजी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार एक कैदी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मकवानपुरको थाहा नगरपालिका–९ घर भएका ३२ वर्षीय भूपेन्द्र बस्नेत रहेका छन् ।

बस्नेतलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो ।

बस्नेत गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा सुन्धारास्थित केन्द्रीय कारागारबाट फरार भएका थिए ।

निजलाई भीमफेदी कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077