Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक

शनिवार , मंसिर ६, २०८२

काठमाडौँ । आइतबार हुने पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।

शनिबार पार्टी केन्द्रीय कार्यालय तीनकुनेमा बसेको आयोजक समितिको पूर्ण बैठकमा पार्टीका संस्थापक अध्यक्ष डा. बाबुराम भट्टराई, संयोजक दुर्गा सोबलगायत नेताहरूले बैठकमा सम्बोधन गरेका थिए ।

आजको बैठकमा आइतबार हुने पार्टी एकताका विषयमा छलफल भएको पार्टीको केन्द्रीय सचिवालयले जनाएको छ ।

आइतबार दिउँसो १२ बजे राष्ट्रिय सभागृहमा यस पार्टीले बृहत् एकता घोषणासभाको आयोजना गर्दै छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077