Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज, युवालाई नेतृत्व हस्तान्तरणको संकेत

प्रगतिशील लोकतान्त्रिक पार्टीको एकता सभा आज, युवालाई नेतृत्व हस्तान्तरणको संकेत

आइतवार , मंसिर ७, २०८२

काठमाडौं । बाबुराम भट्टराई, जनार्दन शर्मा र सन्तोष परियारको पहलमा गठन भइरहेको प्रगतिशील लोकतान्त्रिक पार्टीको आज औपचारिक एकता सभा हुँदैछ ।

राष्ट्रिय सभा गृहमा बिहान ११ बजे तय गरिएको सभाको अध्यक्षता सन्तोष परियारले गर्ने तयारी छ ।

पार्टीमा डा. बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मा जस्ता अनुभवी नेतृत्व रहने भए पनि शीर्ष नेताहरू संगठित रूपमा नेतृत्व जिम्मेवारी युवालाई हस्तान्तरण गर्ने रणनीतिमा छन् ।

नयाँ पुस्तालाई अगाडि ल्याउने तयारी भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077