Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

१५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

१५ लाख हुण्डीको रकमसहित एकजना पक्राउ

सोमवार , मंसिर ८, २०८२

पर्सा । पर्सामा स्रोत नखुलेको १५ लाख रकमसहित एकजना पक्राउ परेका छन् ।

आइतबार पर्साको पकाहामैनपुर गाउँपालिका-१ धोरेका ३४ वर्षीय अवधेश पटेललाई पक्राउ गरिएको हो ।

प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालको टोलीले संयुक्त चेकजाँचको क्रममा अवधेशलाई स्रोत नखुलेको (हुण्डी) को रकम सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनीमाथि मुलुकी अपराध संहिता २०७४ को हुण्डी सम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077