Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

मुख्यसचिव एकनारायण अर्याल आजदेखि अवकाशमा

मंगलवार , मंसिर ९, २०८२

काठमाडौँ । मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा गएका छन् ।

सरकारले रिक्त हुँदै गएको पदलाई पूर्ति गर्ने निर्णय गर्दै सोमबारै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको छ ।

एकनारायण अर्याल २०८१ भदौ १३ गते मुख्यसचिव बनेका थिए ।

मुख्यसचिवका रूपमा उनले देशको शासकीय मामिला, विकास व्यवस्थापन र सेवा प्रवाहको क्षेत्रमा महत्त्वपूर्ण काम गरेको दाबी गरेका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077