Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

इथियोपियामा १२ हजार वर्ष पुरानो ज्वालामुखी विस्फोट

इथियोपियामा १२ हजार वर्ष पुरानो ज्वालामुखी विस्फोट

मंगलवार , मंसिर ९, २०८२

एजेन्सी । उत्तरपूर्वी इथियोपियामा लगभग १२ हजार वर्षपछि पहिलोपटक ज्वालामुखी विस्फोट भएको छ ।

हेली गुब्बी ज्वालामुखी लगभग ५०० मिटरको उचाइमा छ । भारतीय सञ्चार माध्यमहरूका अनुसार हैली गुब्बी नामक यो ज्वालामुखीबाट निस्केको खरानीरधुवा लगभग ३,८०० किलोमिटर टाढा भारतसम्म पुगेको छ ।

आइतबार धेरै घण्टासम्म ज्वालामुखीबाट खरानी र फोहोर निस्किरहेको थियो ।

सोमबार कोच्चि विमानस्थलबाट प्रस्थान गर्ने दुई अन्तर्राष्ट्रिय उडानहरू ज्वालामुखी विस्फोटका कारण रद्द गरिएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077