Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईं र गृहमन्त्री अर्यालबीच गृह मन्त्रालयमा वार्ता

दुर्गा प्रसाईं र गृहमन्त्री अर्यालबीच गृह मन्त्रालयमा वार्ता

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौँ । गत सोमबार थुनामुक्त भएका राष्ट्र, राष्ट्रियता, धर्म–संस्कृति बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं र गृहमन्त्री ओमप्रकाश अर्यालबीच गृह वार्ता सुरु भएको छ । उ

नीहरुबीच गृह मन्त्रालयमा औपचारिक वार्ता प्रारम्भ भएको हो । अभियन्ता प्रसाईंको समूहसँग सरकारले यसअघि दुई चरणमा वार्ता गरिसकेको थियो ।

प्रसाईंले ७ मंसिरदेखि देशभर बन्द आह्वान गर्दै पत्राचार गरेका थिए। तर ६ मंसिरको राति बालुवाटारमा प्रसाईं समूह र सरकारबीच सहमति जुटेपछि आन्दोलन स्थगित गरिएको थियो।

यसअघि मंसिर १ गते राति प्रहरीको टोलीले प्रसाईंलाई भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077