Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

रिभल्भरसहित काठमाडौंबाट एक जना पक्राउ

रिभल्भरसहित काठमाडौंबाट एक जना पक्राउ

शनिवार , मंसिर १३, २०८२

काठमाडौं । काठमाडौंबाट प्रहरीले रिभल्भरसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-५ का ३० वर्षीय सन्तोष गुरुङ छन् ।

प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले सन्तोषलाई उक्त रिभल्भरसहित शुक्रवार पक्राउ गरेको थियो ।

उनलाई हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं
पठाइएको छ।

उनलाई नियन्त्रणमा लिइ आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077