Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसले दुई युक्रेनी सहर कब्जा गरेको पुटिनको दाबी

रुसले दुई युक्रेनी सहर कब्जा गरेको पुटिनको दाबी

मंगलवार , मंसिर १६, २०८२

एजेन्सी । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र रुसी सेनाले युक्रेनका पूर्वी भागमा रहेका पोक्रोभ्स्क र भोभ्चान्स्क दुई सहर नियन्त्रणमा लिएको दाबी गरेका छन् ।

युक्रेन युद्ध अन्त्य गर्न शान्ति सम्झौताको विषयमा छलफल गर्न अमेरिकी विशेष दूत स्टिभ विटकोफसँग मस्कोमा हुने भेटअघिल्लो रात पुटिनले यो दाबी गरेका हुन् ।

तर, युक्रेनको सेनाले पुटिनको दाबीलाई झुटो भन्दै खण्डन गरेको छ ।

पुटिन र रुसी सेनाले यसअघि पनि युक्रेनी सहरहरू समयभन्दा अगाडि नै कब्जा गरेको दाबी पटक–पटक गर्दै आएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077