Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

महिला टी-२० विश्वकप छनोट खेल्ने २७ सदस्यीय टोली घोषणा, भोलिदेखि बन्द प्रशिक्षण

महिला टी-२० विश्वकप छनोट खेल्ने २७ सदस्यीय टोली घोषणा, भोलिदेखि बन्द प्रशिक्षण

बिहिवार , मंसिर १८, २०८२

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार आईसीसी महिला टी–२० विश्वकप छनोट प्रतियोगिता खेल्न २७ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेको छ ।

टोलीले शुक्रबारदेखि नै मूलपानीस्थित क्रिकेट मैदानमा बन्द प्रशिक्षण लिनेछ।

टोलीमा इन्दु बर्मा, राजमती ऐरी, सीता रानामगर, सम्झना खड्का, कविता जोशी, रिया शर्मा, सोमु विष्ट, रचना चौधरी, रुवि पोडार, पूजा महतो र कविता महतो छन् ।

यसैगरी टोलीमा कविता कुँवर, रुविना क्षेत्री, सना प्रवीण, अलिसा यादव, ईश्वरी विष्ट, रोमा थापा, सोनी पाख्रिन, बिन्दु रावल, लक्ष्मी सावद, मनीषा उपाध्याय, सिमना केसी, अनु कठायत, काजोल श्रेष्ठ, किरण कुँवर, अस्मिता कर्माचार्य र ममता चौधरी छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077