Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

 ४६ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

 ४६ जना सई वरिष्ठ सईमा बढुवा सिफारिस (सूचीसहित)

शुक्रवार , मंसिर २६, २०८२

काठमाडौं । नेपाल प्रहरीका ४६ जना प्रहरी नायव निरीक्षक (सई) प्रहरी वरिष्ठ नायव निरीक्षक (बरिष्ठ सई)मा बढुवा सिफारिस भएका छन् ।

आज बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फ ४६ जना प्रहरी नायव निरीक्षकहरूलाई वरिष्ठ सई पदमा बढुवा सिफारिस गरेको हो ।

विकास भट्टराई १ नम्बरमा बढुवा सिफारिस भएका छन ।

सूची हेर्नुहोस्

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077