Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक

मंगलवार , पौष ८, २०८२

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

कांग्रेसले बुधबार  दिउँसो १ बजेका लागि बैठक बोलाएको हो ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले सूचना जारी गर्दै बैठकमा उपस्थित हुन पदाधिकारी तथा केन्द्रीय सदस्यहरुलाई आग्रह गरेका छन् ।

आगामी पुस २६ गतेदेखि कांग्रेसले आफ्नो १५औँ महाधिवशेन गर्ने तयारी गरेको छ । यसबिचमा सबै तहका अधिवेशन सक्नुपर्ने बाध्यतामा रहेको कांग्रेसले महाधिवेशनका विषयमा छलफलका लागि बैठक बोलाएको बुझिएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077