Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रपति पौडेल र जनार्दन शर्माबीच भेटवार्ता

राष्ट्रपति पौडेल र जनार्दन शर्माबीच भेटवार्ता

शुक्रवार , पौष ११, २०८२

काष्ठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।

नेता शर्माले शुक्रबार साँझ राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् ।

भेटमा देशको वर्तमान राजनीति परिस्थितिबारे छलफल भएको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077