Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

सोमवार , पौष १४, २०८२

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ ।

बैठक आज बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

आइतबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा कार्यसम्पादन समिति बैठक बसेको थियो। बैठकका अन्य एजेन्डा रोकेर समानुपातिक सांसदको सूची टुंग्याउने विषयमा छलफल भएको थियो ।

पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सातै प्रदेशबाट केन्द्रीय कार्यसम्पादन समितिमा रहेका नेताहरूसँग छलफल भइरहेको जानकारी दिए ।

यस्तै १ सय १० जना समानुपातिक सांसदको सूची तयार पारेर निर्वाचन आयोगमा बुझाउने तयारी छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077