Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

यी हुन् रास्वपाका ११० जना समानुपातिक उम्मेदवार [सूचीसहित]

यी हुन् रास्वपाका ११० जना समानुपातिक उम्मेदवार [सूचीसहित]

मंगलवार , पौष १५, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फको बन्दसूची बुझाएको छ ।

गएराति निर्वाचन आयोगमा पुगेर रास्वपाले ११० जनाको बन्दसूची बुझाएको हो ।

रास्वपाले एकता प्रक्रियामा आएको बालेन शाह समूह र कुलमान घिसिङ नेतृत्वको समूहलाई मिलाएर एकीकृत सूची बुझाएको छ ।

रास्वपाले आसिफ साह, रिमा विश्वकर्मा, मोहना अन्सारी, समीक्षा बास्कोटा, रन्जु दर्शना, प्रमोद न्यौपाने, प्रकाश सपुतसहित जेनजीलाई पनि समानुपातिक सूचीमा समावेश गरेको छ ।

May be an image of ticket stub and textMay be an image of textMay be an image of textMay be an image of ticket stub and text

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077