Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अछामका टेकबहादुर कांग्रेसको समानुपातिक उम्मेदवार

अछामका टेकबहादुर कांग्रेसको समानुपातिक उम्मेदवार

मंगलवार , पौष १५, २०८२

अछाम । नेपाली कांग्रेसले अछामका युवा नेता टेकबहादुर बिकको नाम समानुपातिक उम्मेदवारको बन्दसूचीमा राखेको छ ।

कांग्रेसले मंगलबार निर्वाचन आयोगमा बुझाएको बन्दसूचीमा बिकको नाम समावेश गरिएको हो । कांग्रेसले यसपटक नयाँ व्यक्तिहरुलाई समानुपातिक उम्मेदवार बनाएको छ ।

कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका ११० उम्मेदवारको सूची आयोगमा बुझाएको छ ।

निर्वाचन आयोगले दलहरूलाई बन्दसूची बुझाउने समय पुस १३ र १४ गते दिएकोमा कांग्रेसले १४ गते भौचर काटेर १५ गते बिहान १० बजेमात्रै बुझाएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077