Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रचण्ड आज किन जाँदैछन् दिल्ली ?

प्रचण्ड आज किन जाँदैछन् दिल्ली ?

आइतवार , पौष २०, २०८२

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' आज भारत जाँदैछन् ।

नेकपानिकट नेपाली समाज भारतको आयोजनामा हुने 'एकता सन्देश सभा तथा साक्षात्कार कार्यक्रम'मा सहभागी हुन उनी दिल्ली जान लागेका हुन् ।

कार्यक्रममा प्रचण्डद्वारा नेपाली समुदायका साझा सरोकार, नेपाल–भारत सम्बन्धको मजबुती, प्रवासी नेपालीका समस्या र अवसर, साथै एकता र सहकार्यको महत्त्वबारे समसामयिक सन्देश प्रदान गरिने बताइएको छ ।

कार्यक्रम सोमबार दिउँसो १ बजे लाजपत भवन अडिटोरियम लाजपत नगर, नयाँदिल्लीमा हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077