Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दिल्लीमा प्रचण्ड र मोदीका सुरक्षा सल्लाहकार दोभालबीच वार्ता !

दिल्लीमा प्रचण्ड र मोदीका सुरक्षा सल्लाहकार दोभालबीच वार्ता !

सोमवार , पौष २१, २०८२

काठमाडौं । भारत भ्रमणमा रहेका नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेट गरेको खुलेको छ।

प्रचण्डले दिल्ली उत्रिएलगत्तै आइतबार साँझ डोभालसँग भेट गरेको उनी निकट स्रोतले बताएको छ । प्रचण्ड र दोभाल बीच होटल ताजमान सिंहमा वार्ता भएको बताइएको छ।

प्रचण्ड र डोभालबीच एक घण्टाभन्दा बढी समय वार्ता भएको थियो। उनी आज नेपाल फर्कने बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077