Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

२० जना न्यायाधीश नियुक्तिका लागि सिफारिस (सूचीसहित)

बुधवार , पौष २३, २०८२

काठमाडौं । न्याय परिषद्ले जिल्ला अदालतमा २० जना न्यायाधीशलाई नियुक्त गर्न सिफारिस गरेको छ।

बुधबार परिषद्ले न्याय सेवा आयोगबाट लिइएको जिल्ला न्यायाधीश पदको परीक्षामा उत्तीर्ण भएर नियुक्तिका लागि २० जनालाई सिफारिस गरेको हो।

२० जनामध्ये शिशिरकुमार यादव पहिलो नम्बरमा छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077