Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

बार्सिलोनाले जित्यो स्पेनिस सुपर कपको उपाधि

सोमवार , पौष २८, २०८२

एजेन्सी । स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले जितेको छ ।

साउदी अरेबियाको जेद्दाहमा भएको खेलमा रियल म्याड्रिडलाई ३–२ ले हराउँदै बार्सिलोनाले लगातार दोस्रो पटक स्पेनिस सुपर कप जितेको हो ।

यो जीतसँगै हान्सी फ्लिकको टोलीले १६औँ पटक स्पेनिस सुपर कप जितेको छ ।

बार्सिलोनाले गएको वर्ष पनि फाइनलमा रियललाई हराएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077