Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

पूर्वन्यायाधीश शर्माको नेतृत्वमा सहकारी बेथिति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

पूर्वन्यायाधीश शर्माको नेतृत्वमा सहकारी बेथिति छानबिन आयोग गठन गर्ने सरकारको निर्णय

शुक्रवार , माघ २, २०८२

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि आयोग गठन गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता जगदिश खरेलका अनुसार शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्ले सहकारीमा भएको बेथिति सम्बन्धी जाँचबुझका लागि पूर्वन्यायाधीश विनोदप्रसाद शर्माको नेतृत्वमा जाँचबुझ आयोग गठन गर्ने निर्णय गरेको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077