Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

राष्ट्रपति पौडेलको जापान भ्रमण स्वीकृत

बिहिवार , माघ १५, २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको जापान भ्रमण मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति पौडेले जापान भ्रमण स्वीकृत गरेको हो । राष्ट्रपति पौडेल माघ १८ देखि २१ गतेसम्म जापान भ्रमणमा जाँदै छन्।

नेपाल र जापानको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षगाँठको उपलक्ष्यमा जापानमा विविध कार्यक्रम आयोजना हुँदै छन्। राष्ट्रपति पौडेलले जापानमा आयोजना हुने विविध कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077