Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

मंगलवार , माघ २०, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको मन्त्रिपरिषद् बैठक जारी छ ।

बैठक केहिबेर अघिदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार, यो नियमित बैठक हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका नियमित प्रस्तावहरूमाथि छलफल हुने जनाइएको छ।

साथै समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत केही महत्वपूर्ण निर्णय हुन सक्ने स्रोतले जनाएको छ।

 

 

 

 

 

 

 

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077