Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज स्वदेश फर्किंदै राष्ट्रपति पौडेल

आज स्वदेश फर्किंदै राष्ट्रपति पौडेल

बुधवार , माघ २१, २०८२

काठमाडौं । जापानको चारदिने भ्रमण सकेर राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्कने भएका छन् ।

आइतबारदेखि जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलले जापानका प्रधानमन्त्री तकाइची सनाय र जापानका सम्राट नारुहितोलगायतसँग राजकीय शिष्टाचार भेट गरेका थिए।

सो अवसरमा उनले नेपाल जापान कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षका अवसरमा आयोजना भएको कार्यक्रमलाई विशेष सम्बोधन समेत गरेका थिए। 

साथै, पौडेलले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरेका थिए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077