Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दीपेन्द्रले पीएसएल खेल्ने, ६० लाखमा इस्लामबादले गर्‍यो अनबुन्ध

दीपेन्द्रले पीएसएल खेल्ने, ६० लाखमा इस्लामबादले गर्‍यो अनबुन्ध

बिहिवार , माघ २९, २०८२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्रसिंह ऐरीले पाकिस्तानको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता पाकिस्तान सुपर लिग (पीएसएल) खेल्ने भएका छन् ।

दीपेन्द्रलाई सुपर लिगको टिम इस्लामाबाद युनाइटेडले बुधबार भएको अक्सनबाट ६० लाख पाकिस्तानी रुपैयाँ (३१ लाख नेपाली रुपैयाँ) मा अनुबन्ध गरेको हो । 

पाकिस्तानी सुपर लिगको ११औँ संस्करण यही मार्च २६ देखि ३ मेसम्म हुने तालिका छ ।

इस्लामबादले हालसम्म तीनपटक पीएसएलको उपाधि जितेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077