Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अचेत अवस्थामा भेटिएका निर्वाचन प्रहरीको मृत्यु

अचेत अवस्थामा भेटिएका निर्वाचन प्रहरीको मृत्यु

शनिवार , फाल्गुण ९, २०८२

बैतडी । बैतडीमा एक निर्वाचन प्रहरीको मृत्यु भएको छ ।

बैतडी प्रहरीका अनुसार जिल्लाको दशरथचन्द नगरपालिका-४  का ३८ वर्षीय महादेव वडको मृत्यु भएको हो ।

शुक्रबार दिउँसो खाना खान घर गएको समयमा घरमा अचेत अवस्थामा भेटिएका महादेवलाई उपचारका लागि जिल्ला अस्पताल बैतडीमा पुऱ्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

महादेवको शव परिक्षणका जिल्ला अस्पतालमै रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077