Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं। प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी रहेको छ।

प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय गर्ने क्रममा समसामयिक राजनीतिक तथा प्रशासनिक विषयमा समेत छलफल भइरहेको प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ।

आसन्न निर्वाचनलगायत विषयमा पनि छलफल हुने बताइएको छ।

साथै मध्यपूर्वमा तनाव बढेपछि त्यसबारे छलफल र नेपालले गर्नुपर्ने सुरक्षा तयारीका बारेमा पनि छलफल हुन सक्ने स्रोतले जनाएको छ ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077