Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

रामेछाप दुर्घटना : मतदान अधिकृतको मृत्यु

रामेछाप दुर्घटना : मतदान अधिकृतको मृत्यु

सोमवार , फाल्गुण १८, २०८२

रामेछाप । रामेछापमा सोमबार दिउँसो भएको दुर्घटनाका घाइते भएका मतदान अधिकृतको मृत्यु भएको छ ।

 मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनी रामेछाप नगरपालिका–३ स्थित साँघुटार मतदान केन्द्रको रुद्राक्षश्वर माध्यामिक विद्यालय ‘ख’ मतदान केन्द्रका लागि  खटिएका थिए। 

सो दुर्घटनामा दुर्घटनामा असई पर्शुराम यादवको घटनास्थलमै मृत्यु भएको थियो। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077