Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुनको मूल्य निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोकार ?

सुनको मूल्य निरन्तर उकालो, आज कतिमा हुँदैछ कारोकार ?

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

आज सुन तोलामा दुई हजार ५ सय रुपैयाँले बढेर तीन लाख २८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्य प्रतितोला तीन लाख २६ हजार एक सय  रुपैयाँमा कारोबार भएको थियो। 

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर ५ हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

अघिल्लो दिन ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077