Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाँके–३ मा खगेन्द्र सुनारको अग्रता कायमै

बाँके–३ मा खगेन्द्र सुनारको अग्रता कायमै

शुक्रवार , फाल्गुण २२, २०८२

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खगेन्द्र सुनारले अग्रता लिएका छन् ।

बाँके निर्वाचन क्षेत्र नम्बर ३ मा हालसम्म जम्मा ३ हजार ४४५ मतगणना गर्दा निर्वाचन अधिकृतको कार्यालयबाट प्राप्त प्रारम्भिक विवरणअनुसार सुनारले हालसम्म १ एक हजार ६ सय ९८  मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुमन मल्लले ७१५  मत पाए ।

त्यस्तै नेपाली कांग्रेसका उम्मेदवार अमरसिंह पुन ५४१ मत ल्याएर तेस्रो स्थानमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077