Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अगाडि

तनहुँ–१ मा रास्वपाका स्वर्णिम वाग्ले अगाडि

शुक्रवार , फाल्गुण २२, २०८२

तनहुँ । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत तनहुँ क्षेत्र नम्बर–१ मा पनि रास्वपाका उमेदवार स्वर्णिम वाग्ले अगाडि छन् ।

हालसम्म दुई हजार ७६७ मतगणना गरिएको छ । जसमा वाग्ले एक हजार ३५२ मतसहित अगाडि छन् ।

दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका गोविन्द भट्टराईले ५९० मत प्राप्त गरेका छन् । 

नेकपा एमालेकी भगवती न्यौपानेले ४१६ मत ल्याइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077