Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हर्क साम्पाङ अझै भन्दैछन् - अन्तिमसम्म पर्खिनुस्, आत्तिनु पर्दैन

हर्क साम्पाङ अझै भन्दैछन् - अन्तिमसम्म पर्खिनुस्, आत्तिनु पर्दैन

शुक्रवार , फाल्गुण २२, २०८२

सुनसरी । सुनसरी क्षेत्र नम्बर-१ का उम्मेदवार हर्क साम्पाङले अन्तिम मत परिणाम नआउँदासम्म सुभेच्छुकलाई नआत्तिन आग्रह गरेका छन् ।

श्रम सस्कृती पार्टीका अध्यक्ष समेत रहेका साम्पाङले सामाजिक सञ्जालमा लेख्दै मतदाता सुभेच्छुकलाई अन्तिम समयसम्म पर्खन आग्रह गरेका हुन् ।

'अन्तिम समय सम्म पर्खनुस् । आत्तिनु पर्दैन । मात्तिनु नि हुँदैन ।’ फाइनल रिजल्ट पछि कुरा गरेको राम्रो,' उनले लेखेका छन्।

हाल सार्वजनिक भएको मत परिणाम अनुसार उनी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारसँग पछि परेका छन् ।

रास्वपार्टीकी उम्मेदवार गोमा तामाङले ४६१ मत ल्याउदाँ तमाङले भने भने १५४ मत पाएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077