Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अछाममा कांग्रेसका स्वार विजयी, भीम रावल झिनो मतान्तरले पराजित

अछाममा कांग्रेसका स्वार विजयी, भीम रावल झिनो मतान्तरले पराजित

शनिवार , फाल्गुण २३, २०८२

अछाम । अछाम क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार डा. भीमबहादुर रावल झिनो मतान्तरले पराजित भएका छन् । 

उक्त क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार भरतकुमार स्वारले जित हासिल गरेका छन् ।

स्वार १० हजार ७ सय ५९ मत प्राप्त गरेर निर्वाचित भएका हुन्।  

यता रावलले १० हजार २ सय ३३ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का ७ हजार ३ सय ८९ मत प्राप्त गरेका छन् ।

यस्तै रास्वपाका ओमप्रकाश रावलले १ हजार ७ सय ३९ मत प्राप्त गरेका छन् ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077