Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इरानले इजरायलमा हान्यो ‘ब्यालिस्टिक मिसाइल’

इरानले इजरायलमा हान्यो ‘ब्यालिस्टिक मिसाइल’

सोमवार , चैत्र २, २०८२

एजेन्सी । इरानले आइतबार पहिलो पटक इजरायलमाथि ‘सेजिल ब्यालिस्टिक मिसाइल’ प्रहार गरेको छ ।

इरानले अमेरिका र इजरायलका ठेगानाहरूमा गरिएको जवाफी हमलामा आफ्नो सेजिल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ । 

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले इजरायलका सैन्य तथा रक्षा सुविधाहरूलाई निशाना बनाइएको जनाएको छ ।

‘सेजिल’को अर्थ ‘जलिरहेको ढुंगा’ हो । यो ठोस इन्धन (सोलिड फ्युल) बाट चल्ने रणनीतिक मिसाइल हो, जसले दुई हजारदेखि २५ सय किलोमिटरसम्म आक्रमण गर्न सक्ने बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077