Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रभु बैंकका पूर्व कर्पोरेट प्रमुख दिनेश डंगोल पक्राउ

प्रभु बैंकका पूर्व कर्पोरेट प्रमुख दिनेश डंगोल पक्राउ

मंगलवार , चैत्र ३, २०८२

काठमाडौं । प्रभु बैंकका कर्पोरेट तथा प्रोजेक्ट फाइनान्स विभागका पूर्वप्रमुख दिनेश डंगोल पक्राउ परेका छन् ।

उनलाई कानूनविपरीत कर्जा प्रवाह गरेको आशंकामा सिआइबीको टोलीले सोमबार काठमाडौंको थापाथली क्षेत्रबाट पक्राउ गरेको हो ।

सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठका अनुसार बैंकिङ नियमविपरीत कर्जा प्रवाह गरिएको विषयमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो।

प्रहरीले मंगलबार उनलाई अदालतमा उपस्थित गराई थप अनुसन्धानका लागि थुनामा राख्ने अनुमति (म्याद) लिएको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077