Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एकैदिन ५४ सयले घट्यो सुनको मूल्य, तोलामा कति ?

एकैदिन ५४ सयले घट्यो सुनको मूल्य, तोलामा कति ?

बिहिवार , चैत्र ५, २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

आज सुन तोलामा पाँच हजार चार सय रुपैयाँले घटेर तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ । 

बुधवार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।

बुधबार चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077