Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

कैलाली ट्राफिक प्रमुख देउवाको सरुवा, इन्स्पेक्टर आचार्य खटाइए

कैलाली ट्राफिक प्रमुख देउवाको सरुवा, इन्स्पेक्टर आचार्य खटाइए

शुक्रवार , चैत्र ६, २०८२

धनगढी । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक चक्रबहादुर देउवाको सरुवा भएको छ ।

उनको नेपाल प्रहरी विशेष सुरक्षा गण, महेन्द्रनगर काज सरुवा भएको हो । उनको स्थानमा प्रहरी प्रधान कार्यालयले रेशम प्रसाद आचार्यलाई पठाएको छ ।

आचार्य मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहलमा कार्यरत छन् । उनीहरुसँगै २४ जना इन्स्पेक्टरको काज सरुवा भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077