Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

यी हुन् बालेन नेतृत्वको मन्त्रिमण्डलका पाँच महिला मन्त्री

यी हुन् बालेन नेतृत्वको मन्त्रिमण्डलका पाँच महिला मन्त्री

शुक्रवार , चैत्र १३, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद्‌मा पाँच जना मन्त्री महिला छन् ।

कानून, न्याय तथा संसदीय मामिला मन्त्रीमा सोविता गौतम, सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, महिला, बालबालिका मन्त्रीमा सीता वादी, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा निशा मेहता र कृषि मन्त्रीमा गीता चौधरी नियुक्त भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

मन्त्री बनेकी गौतमबाहेक अरु सबै मन्त्रीहरू समानुपातिक प्रणालीबाट सांसद भएर आएकाहरू हुन् । गौतम चितवन–३ बाट निर्वाचित सांसद हुन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077