Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य

फेरि ह्वातै बढ्यो सुनचाँदीको मूल्य

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य ह्वातै बढेको  छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज  छापावाल सुन प्रतितोला  ५ हजार रुपैयाँले बढेको हो । 

सुन आज ५ हजार रुपैयाँले बढेर  २ लाख ८६ हजारमा कारोबार भएको महासंघले जनाएको छ । अघिल्लो दिन भने २ लाख ८१ हजार रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले बढेको हो ।

चाँदी आज ५० रुपैयाँले बढेर ४ हजार ७ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ४ हजार ६ सय ७० रुपैयाँमा कारोबार भएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077