Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

मन्त्रीहरूसँग छलफलमा जुटे प्रधानमन्त्री शाह

आइतवार , चैत्र १५, २०८२

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह मन्त्रीहरूसँग उच्चस्तरीय छलफलमा जुटेका छन् ।

उनी अहिले मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।

वर्तमान राजनीतिक तथा प्रशासनिक परिस्थितिको समीक्षा गर्दै आगामी कार्ययोजनाबारे मन्त्रीहरूसँग छलफल भइरहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

नयाँ सरकारको प्राथमिकता निर्धारण र कामको गति तीव्र बनाउने उद्देश्यसहित बैठक जारी छ ।

शुक्रबार मात्रै प्रधानमन्त्रीमा नियुक्त भएका शाहले सोही दिन पहिलो मन्त्रिपरिषद् बैठक बोलाएर चार वटा प्रारम्भिक निर्णयसमेत गरेका थिए ।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077