Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

सभामुख र राष्ट्रियसभा अध्यक्षबीच शिष्टाचार भेट

बिहिवार , चैत्र २६, २०८२

काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सभामुख डोलप्रसाद अर्यालसंग भेट गरेका छन् ।

बिहीबार भएको भेटका क्रममा राष्ट्रियसभा अध्यक्ष दाहालले हालै प्रतिनिधि सभाको सभामुखमा निर्वाचित भएका अर्याललाई बधाई तथा शुभकामना व्यक्त गरेका छन्।

यसैगरी भेटमा संघीय संसद्का दुवै सदनको कार्य सञ्चालनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विषयमा आपसी छलफल भएको जनाइएको छ।

साथै संसदीय अभ्यासलाई सुदृढ बनाउने र आगामी कार्यसूचीलाई सहजीकरण गर्ने सन्दर्भमा दुवै पदाधिकारीबीच समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिइएको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077